Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

शान्ति सुरक्षा

लाग्ने समय

निवेदन प्राप्त हुनासाथ

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
निवेदनमा जानकारी

नियमित

2

नागरिकता क) वंशज

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा बुद्ध बहादुर तामाङ - नागरिकता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने अधिकारी
अनुसूची १ को विवरण र सिफारिस, बाबु/आमा वा वंशज तर्फका तीन पुस्ताभित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाहदर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति PP साइजको फोटो । (रातो/कडा निलो Background हुन नहुने)

प्रमाण पुग्नासाथ

3

नागरिकता (ख) वैवाहिक

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा बुद्ध बहादुर तामाङ - नागरिकता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने अधिकारी
अंगिकृत     अनुसूचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पतितर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ३ प्रति PP साइजको फोटो ।

प्रमाण पुग्नासाथ

4

नागरिकता (ग) नेपालको अंगिकृत

नेपालको अंगिकृत नागरिकताको प्राप्ति, अंगिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अंगिकृत नागरिकता, विदेशीसंग विवाह

    गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित

    संविधान नेपाल नागरिकता ऐन÷नियमावली, २०६३ बमोजिम हुनेछ ।
5

नागरिकता प्रतिलिपि

लाग्ने समय

प्रमाण पुग्नसाथ 

शुल्क

दस्तुर रु.    १३ 

जिम्मेवार कर्मचारी/शाखा बुद्ध बहादुर तामाङ - नागरिकता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने अधिकारी
फोटो प्रमाणित सहितको वडा सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति एए साइजको फोटो ।

प्रमाण पुग्नसाथ 

6

नागरिकता अभिलेखीकरण

लाग्ने समय

प्रमाण पुग्नसाथ 

शुल्क

दस्तुर रु.    १०

जिम्मेवार कर्मचारी/शाखा बुद्ध बहादुर तामाङ - नागरिकता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने अधिकारी
फोटो प्रमाणित सहितको वडा सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति एए साइजको फोटो ।

प्रमाण पुग्नसाथ 

7

नावालिक परिचयपत्र

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
अभिभावकको निवेदनसाथ जन्मदर्ता, नाता प्रमाण, अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस, नावालकको ४ प्रति PP साइजको फोटो ।
8

राहदानी

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क
नियमित रुपमा -रु ५,०००
द्रुत सेवा -रू १०,०००

जिम्मेवार कर्मचारी/शाखा विनोद निरौला - राहदानी शाखा (कोठा नं - 3)
गुनासो सुन्ने अधिकारी
निवेदन फाराम २ प्रति, ना.प्र.प.को १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल, राहदानी हराएको भए, फोटो ६ प्रति । पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा सक्कलै राहदानी लिई आउनु पर्ने, राहदानी हराएको भए राहदानी नम्बर र जारी मिति र ६ प्रति फोटो ।

नियमित रुपमा 

द्रुत सेवा 

9

संस्था दर्ता

लाग्ने समय

प्रमाण पुग्‍नासाथ

शुल्क

रु. १०।– को टिकट

र राजश्व १०००।

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
ढाँचा अनुरुपको निवेदन र विधान ३ प्रति, विधानमा सबै पदाधिकारीको दस्तखत, पदाधिकारीको नागरिकता, वडाको सिफारिस र तदर्थ भेलाको निर्णय ।  
10

संस्था नवीकरण

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

असोज सम्म -रु ५००

पुस सम्म -रु ७५०

त्यसपछि -रु १०००

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
निवेदन साथ कार्य समितिको निर्णय, सम्बन्धित वडाको सिफारिस, कर चुक्ता सम्बन्धि प्रमाण, लेखा परीक्षण प्रतिवेदन र लेखा परीक्षकको प्रमाण ।
11

संस्था विधान संसोधन

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

नि:शुल्क

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
विधान अनुरुपको व्यवस्था,

तीनमहले फारम
12

छापाखाना तथा पत्र–पत्रिका दर्ता

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

तोकिए बमोजिम

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
छापाखाना र प्रकाशन ऐन, २०४८ र छापाखाना र प्रकाशन नियमहरु २०४९ अनुरुप
13

तिव्बती शरणार्थी परिचय पत्र

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

नवीकरण चैत्र मशान्तसम्म निशुल्क

तीनवर्ष सम्म प्रतिवर्ष–१००।–

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
सक्कल परिचय पत्रसहित वाहक स्वयं नवीकरणका लागि उपस्थित हुनु पर्दछ ।
14

हातहतियार दर्ता नामसारी तथा नवीकरण

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

तोकिए वमोजिम

जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
हातहतियार खरखजाना ऐन, २०१९ तथा हातहतियार खरखजाना नियमावली, २०२८ अनुरुप
15

प्राकृतिक प्रकोप

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

शुल्क लाग्दैन स्वीकृत मापदण्ड अनुरुप राहत उपलब्ध गराइनेछ ।

जिम्मेवार कर्मचारी/शाखा महेश भण्डारी - लेखा शाखा (कोठा नं - 8)
गुनासो सुन्ने अधिकारी
राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ ।

राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ ।

16

द्वन्द पीडित सम्बन्धी

लाग्ने समय

प्रमाण पुग्नासाथ

शुल्क

शुल्क लाग्दैन स्वीकृत मापदण्ड अनुरुप राहत उपलब्ध गराइनेछ

जिम्मेवार कर्मचारी/शाखा महेश भण्डारी - लेखा शाखा (कोठा नं - 8)
गुनासो सुन्ने अधिकारी
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृत निर्देशिका अनुरुप
17

अधिकरण भएको जग्गाको मुआव्जा वितरण

लाग्ने समय

साेही  दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा महेश भण्डारी - लेखा शाखा (कोठा नं - 8)
गुनासो सुन्ने अधिकारी
निवेदन साथ पेश गर्नुपर्ने कागजात – लालपूर्जाको फोटोकपि, पछिल्लो आ.व.को मालपोत तिरेको रसिदको फोटोकपि, ना.प्र.पत्रको फोटोकपि ।
18

कुनै व्यहोरा प्रमाणित

लाग्ने समय

साेही दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा सुमन कार्की - प्रसाशन शाखा (कोठा नं - 12)
गुनासो सुन्ने अधिकारी
व्यहोरा खुलेको निवेदन, पुष्टि हुने कागजात र वडाको सिफारिस

प्रहरी सर्जमिन (आवश्यकता  अनुसार)

19

गुनासो/उजुरी

लाग्ने समय

साेही दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा उमेश मगर - मुद्दा शाखा (कोठा नं - 6)
गुनासो सुन्ने अधिकारी
मार्का परेको विषय खोलि पक्ष विपक्षको नाम, थर ठेगाना समेत खुलाई निवेदन दिने ।
20

भ्रष्टाचार /अनुचित कार्य

लाग्ने समय

साेही दिन

शुल्क

नि:शुल्क

जिम्मेवार कर्मचारी/शाखा उमेश मगर - मुद्दा शाखा (कोठा नं - 6)
गुनासो सुन्ने अधिकारी
सम्बन्धित ऐन नियम अनुसार

सम्बन्धित अन्य सेवा र प्रकिया बारे कार्यालयमा सम्पर्क गर्नसकिने छ ।

कुनै उजुरी, गुनासो वा सुझाव भए सिधै प्र.जि.अ. वा स.प्र.जि.अ. संग सम्पर्क गर्न सकिने छ ।
पछिल्लो अपडेट गरिएको : 2083-01-02 15:41:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु .